मल खरिदको लागि चालु आवको बजेटमा वृद्धि
▸ यस स्टोरीको अंश: सरकारले २ करोडसम्म लगानी गर्ने किसानलाई ४०% अनुदान दिने, कृषि क्षेत्र सुधारको घोषणा
सरकारले मल खरिदका लागि चालु आर्थिक वर्षको बजेटमा वृद्धि गरी ३२ अर्ब ४० करोड पुर्याएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष ०८३/८४ को बजेट प्रस्तुत गर्दै रासायनिक मल आपूर्ति क्यालेन्डर तयारी गरी मुख्य बाली लगाउने समयमा सहज वितरण गरिने व्यवस्था मिलाउने जानकारी दिए । कृषि तथा पशुपन्छि विकासका लागि ४६ अर्ब ९२ करोड बजेट छुट्याइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित