फौजीकिराले मासेको मकैमा असिनाको मार

यस स्टोरीको अंश: बागलुङका किसान फौजीकिरा र असिनापानीले दोहोरो मारमा
rajdhanidaily.com · 1 दिन अघि

मकै बालीमा फौजीकिराको प्रकोपले पीडामा रहेका बागलुङका किसानलाई असिनापानीले थप पीडा दिएको छ । अमेरिकन फौजीकिराको प्रकोपका कारण मकैका बोट सखाप बन्दै गएपछि चिन्तामा रहेका किसानलाई यही जेठ ११ गतेको असिनापानीले थप पीडा दिएको हो । फौजीकिराको प्रकोपमा परेको मकैबाली असिनापानीले थप सखाप पारेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू