बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त खुल्यो, ७ दिनभित्र व्यक्तिगत विवरण पेस गर्न आह्वान

यस स्टोरीको अंश: बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन आह्वान, योग्यताका मापदण्ड तोकियो
insurancekhabar.com · 1 दिन अघि

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । इच्छुक तथा योग्य व्यक्तिलाई ७ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखास्थित समितिको सचिवालयमा आफ्नो व्यक्तिगत विवरण पेस गर्न भनिएको छ । अध्यक्षका लागि स्नातकोत्तर उपाधि र ५ वर्षको उच्च व्यवस्थापकीय कार्यानुभव आवश्यक पर्नेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू