सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान

यस स्टोरीको अंश: सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदको विज्ञापन रद्द, गोरखापत्र र प्रेस काउन्सिलको यथावत
nepaltvonline.com · 5 दिन अघि

सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । इच्छुक योग्य व्यक्तिले जेष्ठ १८ गते सोमबार कार्यालय समयभित्र आवेदन पेश गर्न आग्रह गरिएको छ । आवेदन फाराम, आवश्यक योग्यता, अनुभव तथा पेश गर्नुपर्ने कागजातसम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध गराइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू