आधारभूत अस्पतालको भवन बन्यो, भएन अस्पताल र दरबन्दी स्वीकृति

यस स्टोरीको अंश: रामेछापको आधारभूत अस्पताल भवन प्रयोगविहीन, स्वीकृति नहुँदा सञ्चालनमा आउन सकेन
www.osnepal.com · 1 हप्ता अघि

रामेछापको उमाकुण्ड गाउँपालिका–२ बाम्तीमा आधारभूत अस्पतालको भवन बनेको भए पनि अस्पताल र दरबन्दी स्वीकृत नहुँदा सञ्चालनमा आउन सकेको छैन । संघीय सरकारको बजेटबाट अस्पताल भवन निर्माण भए पनि स्वीकृति नआएकाले प्रयोगविहीन भएको छ । स्थानीयले उपचार नपाएर मर्नुपर्ने अवस्था आएको भन्दै अस्पताल चलाउने वातावरण बनाइदिन स्वास्थ्य मन्त्रीसँग अनुरोध गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू