नेपाल आयल निगम नाफामा, अन्य संस्थान अवस्था के छ ?

यस स्टोरीको अंश: कालिमाटी बजारमा आज कृषिउपजको थोक मूल्य निर्धारण
kendrabindu.com · 2 दिन अघि

सरकारले लगानी गरेका संस्थानमध्ये नेपाल आयल निगम गत आर्थिक वर्षमा सबैभन्दा धेरै नाफामा रहेको छ। सार्वजनिक संस्थानहरूको वार्षिक समीक्षा २०८३ अनुसार ४५ मध्ये २७ संस्थान नाफामा, १६ नोक्सानमा र २ संस्थाले वित्तीय विवरण बुझाएका छैनन्। गत आर्थिक वर्ष संस्थानहरूमा सरकारको कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड पुगेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू