सार्वजनिक संस्थानको सम्पत्ति ३२ खर्ब नाघ्यो
▸ यस स्टोरीको अंश: सार्वजनिक संस्थानको वार्षिक समीक्षा: २७ नाफामा, १६ घाटामा, दुई बन्द
आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानको कूल सम्पत्ति नौ दशमलव ४९ प्रतिशतले वृद्धि भई ३२ खर्ब ६ अर्ब ९१ करोड पुगेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण ०८२/८३ अनुसार, ती निकायमा सरकारको कूल लगानी १३.४४ प्रतिशतले वृद्धि भई रु सात खर्ब ९८ अर्ब ५६ करोड ३५ लाख पुगेको छ । सञ्चालनमा रहेका संस्थानमध्ये २७ वटाले नाफा आर्जन गरेका छन् भने १६ वटा घाटामा छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›