कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खननमा तीन महिना रोक
▸ यस स्टोरीको अंश: कास्कीमा असारदेखि भदौसम्म नदी तथा खानीजन्य पदार्थ उत्खननमा रोक
कास्की जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खनन आगामी असारदेखि भदौ मसान्तसम्म तीन महिनाका लागि रोक लगाइने भएको छ । जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन मापदण्ड, २०७७ बमोजिम यो निर्णय गरेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित