घुयँत्रो- “गणतन्त्र कि नेताहरूको दुहुनो गाई ?”

यस स्टोरीको अंश: गणतन्त्र दिवसको अवसरमा गणतन्त्रका घाइते लक्ष्मीराम आचार्य भन्छन्: ‘नयाँ राजा’ प्रवृत्तिले गणतन्त्रको रस चुसिरहेका छन्
www.nepaljapan.com · 13 घण्टा अघि

अन्य गणतान्त्रिक मुलुकमा गणतन्त्र दिवस भनेपछि जनतामा कत्रो हर्ष र उल्लास हुन्छ । तर हाम्रो मुलुक प्रचण्डले आफ्ना कार्यकर्ताको स्थायी रोजगारीका निम्ति ल्याएको गणतन्त्रका कारण जनतामा कुनै हर्ष र खुसियालि बोकेर गणतन्त्र आउँदैन । संघीयताका नाममा जतनमन्तका राजनैतिक पद स्थापना गरी त्यसमा तथानाम भष्टाचारका श्रृङखला चलाउँदै कार्यकर्तालाई रोजगारी दिन प्रचण्डले खेलेको भूमिकाले गर्दा देश, तलबै मात्र बाँडने र बार्षिकरुपमा छुट्याउने गरेको बजेटको हिनामिना र जनतालाई सेवा दिएवापत गरिने भष्टाचारले नै टाटपल्टिने अबस्थाँ पुग्या छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू