दलित समुदायमाथि भइरहेको विभेद र बहिष्कार अन्त्य गर्न ध्यानाकर्षण
▸ यस स्टोरीको अंश: सांसद घतानीले दलित समुदायमाथिको विभेद अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराइन्
सांसद नीता घतानीले दलित समुदायमाथि भइरहेको विभेद र बहिष्कार अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले माइतीघर मण्डलामा ३१ दिनदेखि सत्याग्रह बसिरहेकी दीपा नेपालीको विषय दलित समुदायमाथि वर्षौंदेखि थुपारिँदै आएको निषेध, विभेद र बहिस्कारविरुद्धको यथार्थ भएको बताइन् । राज्यमा दलित समुदायका लागि अवसर, सम्मान र समान पहुँच अझै नभएको यथार्थ प्रश्न रहेको उनले बताइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित