निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’ बनाइने
▸ यस स्टोरीको अंश: सरकारले ३१ निकाय खारेज गर्ने, कर्मचारीको सेवासुविधा वृद्धि गर्ने बजेटमा घोषणा
निजामती, जंगी प्रहरी र शिक्षकको सेवा सुविधा सम्मान जनक रूपले निरन्तर वृद्धि हुने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३्८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम उच्च स्तरीय कार्य सम्पादन कुशल जबाफदेही बनाउन निजामती, जंगी प्रहरी र शिक्षकको सेवा सुविधा सम्मान जनक रूपले निरन्तर वृद्धि हुने बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित