एसएलआरको म्याग्जिन र ४५ राउन्ड गोलीसहित गोंगबुबाट दुई युवक पक्राउ
▸ यस स्टोरीको अंश: काठमाडौंको गोङ्गबुबाट एसएलआरको म्याग्जिन र गोलीसहित दुई पक्राउ
प्रहरीले काठमाडौंको गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउन्ड गोलीसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा र सोही ठाउँका २२ वर्षीय ओमशंकर गुप्ता रहेका छन् । उनीहरूलाई गोंगबु शिव मन्दिरस्थित काबेली गेस्टहाउसबाट पक्राउ गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित