कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षा
▸ यस स्टोरीको अंश: पश्चिमी र स्थानीय वायुको प्रभावले पाँच प्रदेशमा वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भैरहेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›