‘प्रस्तावित प्रधान न्यायाधीश सर्वोच्च अदालतको न्यायाधीश बन्न नै योग्य थिएनन्’

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले विनियोजन विधेयकमा मधेसको उपेक्षा भएको भन्दै विरोध गरे
www.gandaknews.com · 1 हप्ता अघि

प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको सुनुवाइका लागि बसेको सुनुवाइ समितिको बैठकमा उजुरीकर्ताले न्यायाधीश नै बन्न अयोग्य रहेको भनेर प्रश्न उठाएका छन्। दीपक न्यौपाने भन्ने उजुरीकर्ताले मंगलबार सिंहदरबारमा जारी बैठकमा शर्मा न्यायाधीश नै बन्न अयोग्य भनेर प्रश्न उठाएका हुन्। शर्माकै निर्देशनमा अहिले सर्वोच्च अदालतका कामकाज प्रभावित भएको, न्यायालयका कर्मचारीसँगको सेटिङ गरी न्याय प्रणालीमै अवरोध सिर्जना गरेको पनि उनले आरोप लगाएका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू