आफ्नै दलका सांसदमाथि अनुसन्धान गर्न तामाङको माग, भनिन्-‘गलतलाई गलत भन्न छोड्नु हुँदैन’
▸ यस स्टोरीको अंश: रास्वपा सांसद कृष्णकुमार कार्कीमाथि विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप: छानबिनको माग
सांसद आशिका तामाङले गर्भवती प्रेमिकालाई बिचल्लीमा पारेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कृष्णकुमार कार्कीमाथि अनुसन्धान गर्न माग गरेकी छन्। उनले महिला चाहे स्वदेशी होस् वा विदेशी, मातृत्वजस्तो संवेदनशील विषयको प्रमाणसहित अनुसन्धान हुनुपर्ने बताएकी छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›