योगेशले मागे ओलीको राजीनामा, शंकर पोखरेल पनि विपक्षमा

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा ओलीको राजीनामा माग, महासचिव पोखरेल पनि सुधारको पक्षमा
www.reportersnepal.com · 3 दिन अघि

नेकपा (एमाले) को सचिवालय बैठकमा अधिकांश नेताले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन्। महासचिव शंकर पोखरेलले पनि अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने बताएका छन्। उपमहासचिव योगेश भट्टराईले पनि अध्यक्ष ओलीलाई अब पार्टी चलाउन नसक्ने भन्दै राजीनामा मागेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू