राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट १४ जना पुरस्कृत
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा १४ उत्कृष्ट कृषकलाई राष्ट्रिय पुरस्कार प्रदान
सरकारले देशभरबाट १४ जना उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जनही दुई लाख रुपैयाँ पुरस्कारसहित उत्कृष्ट १४ जनालाई सम्मान गर्नुभएको हो । सम्मानित कृषकहरूले राज्यबाट प्राप्त सम्मानले कृषि पेशाप्रति थप ऊर्जा, उत्साह र मनोबल बढेको बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित