नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका शिक्षकविरुद्ध अख्तियारकाे मुद्दा
▸ यस स्टोरीको अंश: दुर्गा प्रसाईं हिरासतबाटै राज्यलाई चुनौती, सुधन गुरुङद्वारा प्रेस काउन्सिलमा उजुरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयका शिक्षक भोजराज न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तह र स्नातक तहका झुट्टा प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐनअन्तर्गत सजाय मागदाबी गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›