नेपालगन्जमा पाँच किलो अफिमसहित पक्राउ
▸ यस स्टोरीको अंश: नेपालगन्जमा साढे ५ किलो अफिम र चरेससहित एक जना पक्राउ
सशस्त्र प्रहरीले आज नेपालगञ्जमा अवैध लागू औषध अफिम र चरेस बरामद गरेको छ। सशस्त्र प्रहरी बल ३० नं गणको सक्रियतामा सो गण मातहत रहेको बेनवी कालाबन्जरबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगञ्ज उपमहानगर १५ पिप्रहवा सीमा इलाकामा जाँच गर्ने क्रममा साढे पाँच किलोग्राम अफिम र पाँच ग्राम चरेस बरामद गरिएको सशस्त्र प्रहरी बल ३० नम्बर गण, बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›