‘कान्समा नेपालको उपस्थिति नेपालीले गौरव गर्ने स्तरमा पुगेको छ’
▸ यस स्टोरीको अंश: कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको जुरी प्राइज जित्नु ऐतिहासिक उपलब्धि: सुनिता डंगोल
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनीता डंगोलले फ्रान्सको कान्समा भएको यस वर्षको फिल्म फेस्टिभल नेपालीले गौरव महसुस गर्ने स्तरमा भएको प्रतिक्रिया दिएकी छन्। उनले यो क्षण नेपाली चलचित्र उद्योगका लागि गर्व गर्नलायक भएको पनि बताइन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›