अमेरिकालाई युरेनियम सुम्पिन इरानद्वारा अस्वीकार

यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको खाका तयार गर्न सहमति, मतभेद कायमै
shilapatra.com · 3 दिन अघि

अमेरिका र इजरायलबीच युद्धविराम ६० दिनसम्म थप गर्ने र यही समयमा परमाणु वार्ता सुरुवात गर्नेगरी सम्झौताको तयारी भइरहेको छ । इरानी समाचार एजेन्सी फार्सका अनुसार अमेरिका र इरानबीच तयार भइरहेको सम्झौताको मस्यौदामा अमेरिका र इजरायल इरान र उसका प्रोक्सी नेटवर्कमाथि हमला नगर्न तयार भएका छन् । यसको बदलामा इरानले पनि अमेरिका र इजरायलमाथि हमला गर्ने छैन ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू