सडकको राष्ट्रव्यापी मर्मत अभियान सञ्चालन गर्न २८६ अर्ब ५२ करोड बजेट

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
www.lokpath.com · 13 घण्टा अघि

सरकारले सडकको राष्ट्रव्यापी मर्मत अभियान सञ्चालन गर्न २८६ अर्ब ५२ करोड बजेट छुट्याएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी वर्षदेखि सहरी सडकको नियमित मर्मत गरेर खाल्डामुक्त गरिने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू