कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी
▸ यस स्टोरीको अंश: दाङको कृषि फार्मले ४० स्थानीयलाई रोजगारी दिँदै, वार्षिक २ करोडको कारोबार
घोराई उपमहानगरपालिका–२ निमुरियामा सञ्चालित सुवर्ण कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी दिएको छ । हरि जिसीले सञ्चालन गरेको यो फार्मले स्थानीयवासीलाई गाउँमै रोजगारी प्रदान गरी आम्दानीको स्रोत बढाएको छ । सात वर्षअघि सात कट्ठा जग्गाबाट सुरु भएको यो फार्म अहिले १४ बिघामा फैलिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›