तस्वीरमा हेर्नुहाेस् दरबारमार्ग १९औँ स्ट्रिट फेस्टिभल

यस स्टोरीको अंश: दरबारमार्गमा १९औँ स्ट्रिट फेस्टिभल आयोजना, मनोरञ्जनका विविध कार्यक्रम
shilapatra.com · 4 दिन अघि

काठमाडाैंको प्रमुख पर्यटकीय तथा व्यावसायिक क्षेत्र दरबारमार्गमा आज १९औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल आयोजना भएको छ । यस वर्ष ‘एक्सट्रीम इनर्जी ड्रिंक’को मुख्य प्रायोजनमा कार्यक्रमलाई ‘एक्सट्रिम स्याटर्डे’ नाम दिइएको छ । महोत्सवअन्तर्गत बालबालिकाका लागि विभिन्न खेल, ३x३ बास्केटबल, ई-स्पोर्ट्स, सांस्कृतिक झाँकी, कस्प्ले तथा फोटो बुथको व्यवस्था गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू