अमेरिकाले नेपाललाई दियो १९६ रनको सामान्य लक्ष्य
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग-२: अमेरिकाले नेपाललाई १९६ रनको लक्ष्य दियो, दीपेन्द्रले लिए ४ विकेट
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा शनिबार अमेरिकाले नेपाललाई जितका लागि एक सय ९६ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकी टोलीले ४३.३ ओभरमै अलआउट हुनुअघि एक सय ९५ रन बनाएको हो । अमेरिकाका लागि ओपनर स्मित पटेलले ८३ रन बनाए । दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›