संसद्को अपमान गरेको भन्दै हर्क साम्पाङले मागे प्रधानमन्त्री शाहको राजीनामा
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहको राजीनामा माग: संसदमा विपक्षीको अवरोध
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको कडा आलोचना गर्दै नैतिकताका आधारमा तत्काल पदबाट राजीनामा दिन माग गरेका छन् । अध्यक्ष साम्पाङले प्रधानमन्त्रीको राजीनामा माग्नुका पछाडि ४ वटा बुँदाहरू अघि सारेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›