१०० रुपैयाँ माथिका वस्तुमा भन्सार : नाकामा कहिलेदेखि भयो कडाइ ?

यस स्टोरीको अंश: सरकारले १०० रुपैयाँ माथिका सामानमा भन्सार कडाइ गरेपछि सर्वोच्चको ध्यानकर्षण
baahrakhari.com · 1 हप्ता अघि

सरकारले भन्सार विन्दुमा १०० रुपैयाँमाथिका सामानमा भन्सार शुल्क प्रभावकारी बनाउँदै जाँदा सर्वोच्च अदालतले दैनिक उपभोग्य वस्तुमाथिको कडाइ गर्दा उचित ध्यान दिन आदेश गरेको छ । सरकारले गत चैत १३ गते सय कार्यसूचीमार्फत सीमा नाकाबाट १०० रुपैयाँभन्दा बढी मूल्यको सामानमा कर तिर्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागु गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू