सर्वोच्च अदालतको अन्तरिम आदेश, दैनिक उपभोग्य वस्तुको भन्सार शुल्क नउठाउनु
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले १०० रुपैयाँभन्दा बढीका दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क लिने सरकारी निर्णयमा अन्तरिम रोक लगायोसरकारले उठाउन लागेको १०० रुपैयाँमाथिको दैनिक उपभोग्य वस्तुको भन्सार शुल्क रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क नउठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयसहितका निकायलाई अन्तरिम आदेश दिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›