‘रोल नं १’लाई युनिभर्सल सर्टिफिकेट, सबैले हेर्न सक्ने

यस स्टोरीको अंश: चलचित्र ‘रोल नं १’ले युनिभर्सल सर्टिफिकेट पाएसँगै सबै उमेर समूहका लागि प्रदर्शनमा
www.reportersnepal.com · 17 घण्टा अघि

निर्माता विनोद पौडेलको चलचित्र ‘रोल नं १’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ । सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले यो सर्टिफिकेट दिएसँगै सबै उमेर समूहका दर्शकले यो चलचित्र हेर्न सक्नेछन् । २ घण्टा ३२ मिनेट लामो यो चलचित्र भोलिबाट देशभर रिलिज हुँदैछ र यसको अग्रिम बुकिङ खुला भइसकेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू