उत्साहित ‘रोल नं १’

यस स्टोरीको अंश: चलचित्र ‘रोल नं १’ को अग्रिम बुकिङ खुला, सेन्सर बोर्डबाट प्रशंसा
nagariknews.nagariknetwork.com · 20 घण्टा अघि

‘पूर्णबहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलको चलचित्र ‘रोल नं १’ को अग्रिम बुकिङ खुला भएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स लगायत सिनेमा हलले अग्रिम बुकिङ खुला गरेका हुन् । ‘हरेक विद्यार्थी’को कथा स्लोगन रहेको चलचित्र ‘रोल नं १’ प्रदर्शन हुँदै छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू