चीनमा सबैभन्दा बढी बिक्री हुने जिलीको ईएक्स२ ह्याचब्याक आउँदै, के छन् विशेषता ?
▸ यस स्टोरीको अंश: एसियन गेम्स क्वालिफायर २०२६ का लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा
चीनको लोकप्रिय कार ब्रान्ड जिलीले आगामी बिहीबार (मे २८ मा) चीनमा आफ्नो नयाँ परिमार्जित ईएक्स२ ह्याचब्याक सार्वजनिक गर्ने भएको छ । स्थानीय रूपमा सिङयुआन नाम दिइएको यस कारमा सामान्य बाहिरी अपडेटहरू गरिएको छ र यसको गुड्ने क्षमतालाई ४६० किलोमिटर सीएलटीसीसम्म बढाइएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›