प्रधानमन्त्री बालेन शाह एक साताभित्र संसदमा उपस्थित हुने

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाह एक साताभित्र सदनमा उपस्थित हुने, विपक्षीको अवरोध हट्यो
www.dcnepal.com · 3 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह एक साताभित्र संसद्मा उपस्थित हुने जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै मुख्य सचेतक बुर्लाकोटीले प्रतिपक्षी दलहरूले उठाउँदै आएको मागबमोजिम प्रधानमन्त्री सदनमा उपस्थित हुन लागेको स्पष्ट पारे । सचेतक बुर्लाकोटीको भनाइलगत्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) की संसदीय दलकी उपनेता पद्मा अर्यालले सत्तापक्षको प्रस्तुतिप्रति कडा आपत्ति जनाइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू