प्रधानमन्त्री सम्भवत: एक हप्ताभित्रै संसद्मा आउनुहुन्छ: रास्वपा महामन्त्री
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र शाह एक हप्ताभित्र संसदमा आउने: रास्वपा प्रमुख सचेतक
प्रधानमन्त्री बालेन शाह सम्भवतः एक हप्ताभित्रै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन् । मङ्गलवारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले सो कुराको जानकारी दिएका हुन्। पहिलो बैठक स्थगित भएपछि दलहरूसँग संवाद भएको र त्यस क्रममा प्रधानमन्त्रीको सचिवालयसँग पनि कुरा भएको स्मरण गर्दै उनले संसद्लाई जानकारी गराएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›