पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप शुक्रबारदेखि सुरु हुँदै, ८ राष्ट्र उपाधिका लागि प्रतिस्पर्धा
सगरमाथा आरोही गोरखाकी पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा पुगेकी छन्। ‘सतोरी एड्भेञ्चर’को टोलीसँगै उनी बुधबार सगरमाथा शिखरमा पुग्न सफल भएकी हन्। श्रेष्ठले यसअघि दुई हप्तामा तीनपटक सगरमाथाको आरोहण गर्दै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा आफ्नो नाम दर्ज गराएकी थिइन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित