कामी रिता शेर्पा ३२औँपल्ट सगरमाथा शिखरमा, एकैदिन दुई कीर्तिमान

यस स्टोरीको अंश: प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही कामी रिता र लाक्पा शेर्पालाई सम्मान
baahrakhari.com · 1 हप्ता अघि

विश्वविख्यात आरोही कामी रिता शेर्पाले संसारको सर्वोच्च शिखर सगरमाथाको ३२औँपटक सफल आरोहण गरेका छन् । आइतबार (जेठ ३) बिहान १०:१२ बजे उनी सगरमाथाको शिखरमा पुगेका पर्यटन विभागले जनाएको छ । योसँगै कामी रिताले धेरैपटक सगरमाथा चढेको यसअघिको आफ्नै विश्व कीर्तिमान भंग गरेका छन् । यस दिन नेपालको पर्वतारोहण इतिहासमा दुई कीर्तिमान कायम भएको उनले उल्लेख गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू