काभा महिला भलिबलः भारतसँगको पहिलो खेलमा नेपालको हार

यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: काठमाडौंमा सुरु, नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
www.makalukhabar.com · 1 हप्ता अघि

काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले भारतसँगको पहिलो खेलमा ३–२ को सेटमा हार व्यहोरेको छ । समूह ‘ए’ को खेलमा नेपालले पहिलो सेट २५–२१ ले जिते पनि त्यसपछिका दुई सेट गुमायो । चौथो सेट २५–१९ ले जितेर खेल पाँचौ सेटमा पुगे पनि १५–९ ले पराजित भयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू