२१ स्थानीय तहले गराएनन् लेखापरीक्षण, १९ वटा मधेश प्रदेशका, हुम्ला र रामेछापका १/१
▸ यस स्टोरीको अंश: सञ्चार माध्यमलाई निमोठ्न खोजेको भन्दै पत्रकार महासंघसहितका संगठन आन्दोलनमा
२१ वटा स्थानीय तहले लेखापरीक्षण नगराएको पाइएको छ । २१ स्थानीय तहको लेखापरीक्षण बक्यौता रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । महालेखाको विवरणअनुसार लेखापरीक्षण नगराउने २१ मध्ये १९ वटा स्थानीय तह मधेश प्रदेशका हुन् । अन्य २ वटामा हुम्लाको चंखेली र रामेछापको लिखु गाउँपालिका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित