प्रधानमन्त्रीसँग छलफल गर्न ईयूआवद्ध देशका राजदुत र मिसन प्रमुख सिंहदरबारमा
▸ यस स्टोरीको अंश: परराष्ट्रमन्त्रीद्वारा विदेशमा रहेका नेपालीका लागि ‘परराष्ट्र मित्र’ एप सार्वजनिक
युरोपेली सङ्घमा आबद्ध देशका गैरआवासीय राजदुत र मिसन प्रमुखहरू प्रधानमन्त्री बालेन्द्र साह सँग छलफल गर्न सिंहदरबार पुगेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफल नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा केन्द्रित हुनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित