आमा र छोरीलाई ट्रिब्युट स्वरुप 'लालीबजार'को 'साहारा तिमी छौं' भिडियो सार्वजनिक
▸ यस स्टोरीको अंश: ‘लालीबजार’ चलचित्रले शिक्षाको महत्व दर्शाउँदै बक्स अफिसमा सफलता हासिल गर्यो
सिनेमा लालीबजारले अहिले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । यसैबीच, सिनेमाको निर्माण टिमले आमा र छोरीलाई ट्रिब्युट स्वरुप ‘साहारा तिमी छौं’ भिडियो सार्वजनिक गरेको छ । लिरिकल भर्सनमा रुचाइएको गीतको भिडियोले समेत दर्शकको मन जित्ने विश्वास निर्माण कम्पनी षट्कोण आर्ट्सको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित