आज तीन वटा संसदीय समितिको बैठक बस्दै
▸ यस स्टोरीको अंश: कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्यो
आज तीन वटा संसदीय समितिको बैठक बस्ने तय भएको छ । अर्थ समितिले आ.ब. २०८३ ८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयमा विज्ञहरूसँग छलफल गर्नेछ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको संयुक्त बैठकले भूमिहीन नागरिकहरूलाई अस्थायी रूपमा राखिएको होल्डिङ सेन्टरको अनुगमनको समीक्षा गर्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›