तरलता व्यवस्थापनका लागि १ खर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि एक खर्ब रुपैयाँ उठाउँदै
biznessnews.com · 6 दिन अघि

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि ६१ दिनका लागि १ खर्ब रुपैयाँ तान्ने भएको छ । पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता पर्याप्त छ । बैंक तथा वित्तीय संस्थाहरू ३ प्रतिशतको हाराहारीको ब्याजदरमै राष्ट्र बैंकलाई पैसा दिइरहेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू