संघीय संसदको संयुक्त बैठक बस्दै

यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट पुरानै हलबाट प्रस्तुत हुने, तयारी पूरा
emountaintv.com · 1 दिन अघि

संघीय संसदअन्तर्गत आजन संयुक्त सदनको बैठक बस्दैछ । अपरान्ह ४ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नुहुने कार्यसूचि रहेको छ । साढे ५ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री वाग्लेले प्रश्तुत आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्नुहुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू