इस्लाम समुदायमा बकरिद रौनक

यस स्टोरीको अंश: मुस्लिम समुदायले देशभर बकर इद हर्षोल्लासका साथ मनाए, सार्वजनिक बिदा
nagariknews.nagariknetwork.com · 1 दिन अघि

मुस्लिम समुदायले 'इद–उल–अजहा' अर्थात् बकरिद पर्व मनाइरहेका छन्। यो पर्व अल्लाहलाई कुर्बानी (बलि) दिने सम्झनामा मनाइन्छ। बकरिदको अवसरमा खसी, भेडालगायत विभिन्न जनावरको बलि दिइन्छ र मासुलाई तीन भागमा बाँडी एक भाग घरमा, एक भाग आफन्तलाई र अर्को भाग गरिब तथा असहायलाई बाँड्ने चलन छ। यो पर्वले आपसी सद्भाव बढाउने विश्वास गरिन्छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू