जेन–जी आन्दोलन घटनाबारे उच्चस्तरीय अनुसन्धान सिफारिस, पूर्व प्रधानमन्त्रीदेखि अभियन्तासम्म नाम समेटिएको प्रतिवेदन

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा जेन-जी आन्दोलनका व्यक्तिहरूमाथि थप अनुसन्धानको सिफारिस
ehimalayatimes.com · 2 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा भएका घटनासम्बन्धी छानबिनका लागि निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, पूर्व गृहमन्त्री ओमप्रकाश अर्याल र अभियन्ता सुधन गुरुङ लगायत विभिन्न व्यक्तिमाथि सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ । आयोगको प्रतिवेदनमा उल्लेख भएअनुसार, सम्बन्धित व्यक्तिहरूको भूमिका र संलग्नताबारे विस्तृत अनुसन्धान गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्नुपर्ने सुझाव दिइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू