यो वर्षको पहिलो सगरमाथा आरोही– चिनियाँ नागरिक सि जुन्जी
▸ यस स्टोरीको अंश: कानुन व्यवसायी सुधिज्ञ पन्तले सगरमाथाको सफल आरोहण गरे
यो वर्ष (सन् २०२६) को वसन्त ऋतुमा चिनियाँ नागरिक सि जुन्जी सगरमाथा र ल्होत्से हिमाल आरोहण गर्ने पहिलो आरोही बनेका छन्। ३५ वर्षीय सि ले बैशाख ३१ गते विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर उँचाइ) को सफल आरोहण गरेका हुन्। सिसंगै नौ पटक सगरमाथाको सफल आरोहण गरिसकेका दोलखाका पथप्रर्दशक निमादार्जे तमाङ र सोलुखुम्बुका दावानुरु राई शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका थिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›