विदेश अध्ययनका नाममा ठगी गरेको आरोपमा एकैपटक ६९ कन्सल्टेन्सीका सञ्चालक पक्राउ
▸ यस स्टोरीको अंश: विदेश अध्ययन ठगी आरोपमा ६९ शैक्षिक परामर्श केन्द्र सञ्चालक पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विदेश अध्ययनका नाममा ठगी गरेको आरोपमा ६९ वटा कन्सल्टेन्सीका सञ्चालकलाई पक्राउ गरेको छ। आवश्यक प्रक्रिया पूरा नगरी, दर्ता नवीकरण नगरी तथा इजाजतपत्रबिनै सेवा सञ्चालन गरिरहेका कन्सल्टेन्सीहरूमाथि अनुसन्धान सुरु गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित