बंगलादेशी हाउल्याडर युनुसले बुझायो १० ठूला बैंकको अडिट रिपोर्ट,  वित्तीय अवस्था सुरक्षित

यस स्टोरीको अंश: १० वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण सम्पन्न, औसत एनपीएल ७.६ प्रतिशत
www.capitalnepal.com · 1 हप्ता अघि

नेपालका १० ठूला वाणिज्य बैंकहरूको कर्जाको गुणस्तर र वास्तविक वित्तीय अवस्थाबारे अन्तर्राष्ट्रिय परामर्शदाता ‘हाउल्यडर युनुस एन्ड कम्पनी’ले आफ्नो प्रतिवेदन नेपाल राष्ट्र बैंकलाई बुझाएको छ । ढाकास्थित चार्टर्ड एकाउन्टेन्ट फर्म हाउल्याडर युनुसले गरेको ‘एसेट क्वालिटी रिभ्यू’ले ती वाणिज्य बैंकहरुको वित्तीय अवस्था सुरक्षित रहेको देखाएको हो । हाउल्याडरले बुझाएको राष्ट बैंकद्वारा प्रकाशित प्रतिवेदनअनुसार यी बैंकहरूको औसत निष्क्रिय कर्जा (एनपीएल) ३.६ प्रतिशत र औसत पुँजी पर्याप्तता अनुपात ११.३० प्रतिशत रहेको पाइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू