बैंक तथा वित्तीय संस्थाको श्रेणीकरण गरिने, कार्की कार्यदलको सुझावपछि अध्ययनमा राष्ट्र बैंक

यस स्टोरीको अंश: राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको श्रेणीकरण गर्ने, कार्की कार्यदलको सुझाव अध्ययनमा
bizmandu.com · 2 दिन अघि

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको कार्यसम्पादन, जोखिम व्यवस्थापन, ग्राहक सेवा र वित्तीय अवस्थाका आधारमा श्रेणीकरण गर्न अध्ययन सुरु गरेको छ। बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले अन्तर्राष्ट्रिय अभ्यासअनुसार बैंकहरूलाई ‘एक्सिलेन्ट’, ‘भेरी गुड’ र ‘गुड’ गरी तीन तहमा श्रेणीकरण गर्न सुझाव दिएको थियो। यस अध्ययनले वित्तीय सुशासनमा चल्ने र नचल्ने संस्थालाई फरक रूपमा मूल्यांकन गरी राम्रो काम गर्ने संस्थालाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू