३७ थान राहदानीसहित एक जना पक्राउ
▸ यस स्टोरीको अंश: त्रिभुवन विमानस्थलबाट ३७ राहदानीसहित अजित श्रेष्ठ पक्राउ
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहित एक जनालाई नियन्त्रणमा लिएको छ। सिरहाका अजित श्रेष्ठलाई नेपाल एयरलाइन्सको उडानद्वारा दिल्ली जान लागेका बेला नियन्त्रणमा लिइएको हो। उनले कुनै पनि आधिकारिक स्वीकृति नलिई नेपाली राहदानी रोमानियाको भिसा लगाउने भनी लैजान लागेको अवस्थामा पक्राउ परेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›