तीन लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिङ अपरेसन

यस स्टोरीको अंश: म्यानपावर एजेन्ट ३ लाख ठगीमा रङ्गेहात पक्राउ, श्रममन्त्रीको सचिवालयको सक्रियता
gorkhapatraonline.com · 1 हप्ता अघि

सेक्युरिटी गार्डमा मलेसिया जान लागेका सप्तरीका अजय कुमार यादवलाई ग्रान्ड स्विट जब म्यानपावरले ३ लाख रुपियाँभन्दा एक रूपियाँ पनि कम लिन्न भनेपछि उनी मलेसिया उड्न पाएनन् । मन्त्री रामजी यादवको सचिवालयलाई समस्या सुनाएपछि स्वकीय उपसचिव सरोज यादवको पहलमा प्रहरीले म्यानपावरका एक कर्मचारीलाई नियन्त्रणमा लियो । पक्राउ परेका कर्मचारीबाट ४ वटा पासपोर्टसहित फ्लाइट टिकेट र अन्य कागजात बरामद गरियो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू